भारतमा बैंक लुटेर भागेका नेपाली सुर्खेतबाट समातिए

काठमाडौं । सोमबार बिहान भारतको चेन्नाईस्थित इन्डियन ओभरसिज बैंकमा भएको लुटपाटमा संलग्न एक जनालाई इन्टरपोलको नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौंले सुर्खेतबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेतको बराहताल गाउँपालिकाका कर्णबहादुर शाही छन् । उनी भारतमा बैंक चोरीपछि भागेर गृह जिल्ला आएको भन्दै एनसीबी मुम्बईले एनसीबी काठमाडौंलाई खबर गरेको थियो । लगत्तै, उनको खोजीमा प्रहरी … Continue reading भारतमा बैंक लुटेर भागेका नेपाली सुर्खेतबाट समातिए